Yektarfi maya

Yektarfi maya

Moonlit Ambitions
Moonlit Ambitions
modern including some flok songs in nepali
0 012/19/2025
Lyrics

यो मलाई के भैइरहेको छ, म आफैलाई थाहा छैन तिम्लाई हेर्छु मख्ख पर्छु , अरु केही चाहा छैन कोहि किन यति प्यारो लाग्छ तिम्रै कल्पना मा हराउछु कसरी भनु म तिम्लाई मन पराउछु हिमाल जस्तै सुन्दर तिम्रो मुहारमा सुर्यको पहिलो किरण सरि गाजल ती नयनमा तिम्रो मुस्कान र बोलाइले आईरहन्छ तिम्रो याद सुमधुर त्यो आवाज गुन्जिरहन्छ एकान्तमा छाया देख्छु अधेरीमा झस्किरहन्छु सपनिमा न त तिम्रो नाम थाहा छ, न त तिम्रो थर न त तिम्रो गोरेटो थाहा छ, न त तिम्रो घर तिमी चियाको चुस्की सङ्ग खुसी साट्दै छौ म तिम्रो खुसी सङ्ग मेरो खुसी साट्दैछु म हरेक यादहरु समेटेर राख्ने छु मनको एउटा कुनामा तिमी चिया पिउन आईरहनु म तिमिलाई माया को चिया पिलाइरहन्छु

Yektarfi maya
Yektarfi maya
Moonlit Ambitions
0:00
2:41

音の未来を創造する準備はできていますか?

#1 AI音楽ジェネレーターを今すぐ試して、テキストを瞬時に音楽に変えましょう。プロ品質で著作権フリーの楽曲を60秒以内に作成できます。